राजनीति

दाङ-३ मा कांग्रेसका दिपक गिरी निर्वाचित

दाङ ३ मा नेपाली कांग्रेसका दिपक गिरी निर्वाचित भएका छन्।  

गिरीले ३६ हजार ८ सय ८२ मत प्राप्त गर्दै विजयी भए।  उनका प्रतिष्पर्धी एमालेकी कोमल ओलीले २९ हजार ३२ मत प्राप्त गरिन्। उनीहरु बीच ७ हजार ८ सय १० को मतान्तर छ।

प्रकाशित: ९ मंसिर २०७९ ०२:४६ शुक्रबार

Election 2079