राजनीति

डडेल्धुरा प्रदेश २ मा स्वतन्त्र उम्मेदवार जोशी निर्वाचित

डडेल्धुरा प्रदेशसभा–२ मा स्वतन्त्र उम्मेदवार डा.ताराप्रसाद जोशी विजयी भएका छन्।  

सत्ता गठबन्धनका तर्फबाट नेपालि काग्रेसका गोबिन्द राज जोशिलाई पराजित गर्दै विजयी भएका हुन्।

उनले ११ हजार १ सय ७० मत प्राप्त गरेका छन्। बोहराले १० हजार ९ सय ७० मत पाए। बोहरा सुदूरपश्चिम प्रदेश सरकारका बहालवाला सामाजिक विकास मन्त्रीसमेत हुन्।  

०७४ सालको निर्वाचनमा काँग्रेसका कर्णबहादुर मल्ल सँग जोशी ३५८ मतले पराजित भएका थिए। नेकपा एकीकत  समाजबादिका केन्द्रीय सदस्य जोशि  पार्टीको सदस्यता त्यागेर स्वतन्त्रबाट चुनाब लडेका हुन्। 

प्रकाशित: ८ मंसिर २०७९ १२:४६ बिहीबार

डा.ताराप्रसाद जोशी Election 2079