राजनीति

कपिलवस्तु ३ (क) मा एमालेका केसी ७ मतले विजयी

कपिलवस्तु क्षेत्र नम्बर ३ क मा एमाले का अर्जुन कुमार केसी ७ मत अन्तरले प्रदेश सदस्यमा निर्वाचित भएका छ्न्।

उनले  कपिलवस्तु क्षेत्र न ३ प्रदेश सभा ९क० मा १२ हजार  ७३५ मत र उनका निकटम प्रतिद्वन्द्वी लोसपाका  रबिदत्त मिश्र ले ११ हजार ७२८ मत पाएका छ्न्।  

प्रकाशित: ८ मंसिर २०७९ ०९:३४ बिहीबार

अर्जुनकुमार केसी Election 2079