राजनीति

सोलुखुम्बूको प्रदेश (ख) मा नेकपा एमालेका बुद्धिकुमार राजभण्डारी विजयी

सोलुखुम्बूको प्रदेश (ख) नेकपा एमालेका बुद्धिकुमार राजभण्डारीले जित हासिल गरेका छन्। गठबन्धनका तर्फबाट नेकपा माओवादीका शिवबहादुर बस्नेतलाई पराजित गरेका थिए। 

राजभण्डारीले १० हजार १२८ मत प्राप्त गरी विजयी भएका हुन्। बस्नेतले ६ हजार ८१५ मत प्राप्त गरेका थिए। प्रदेश ‘ख’ मा १९ हजार ४९५मत खसेको थियो। संघमा पनि नेकपा एमालेका केन्द्रीय सदस्य मानवीर राईले अग्रता लिइरहेका छन्। उनलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले पछ्याइरहेका छन्।

प्रकाशित: ७ मंसिर २०७९ १४:२५ बुधबार

Election 2079