राजनीति

झापा ५ मा २८ हजार बढी मतान्तरले केपी शर्मा ओली विजयी

झापा क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विजयी भएका छन्।  

ओली ५२ हजार ३ सय १५ मत ल्याएर विजयी भएका हुन्। सत्ता गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७ सय ४१ मत प्राप्त गरेका छन्।

उनीहरुबीच २८ हजार ५ सय ७४ मतको अन्तर रहेको छ।

प्रकाशित: ७ मंसिर २०७९ १२:५३ बुधबार

Election 2079 केपी शर्मा ओली