राजनीति

दाङ १ मा नेकपा एसका चौधरीले मतान्तर बढाउँदै

दाङ क्षेत्र नम्बर १ मा नेकपा एसका उम्मेदवार, शहरी विकास मन्त्री मेटमणी चौधरीले मतान्तर बढाउँदै लगेका छन्।  

२० हजार ७ सय ६४ मत गणना हुँदा मन्त्री चौधरी २ हजार ५ सय ८९ मतको अन्तरमा अगाडि छन्। उनले ७ हजार ५ सय ८२ मत प्राप्त गरेका छन् भने एमालेकी शान्ता चौधरीले ४ हजार ७ सय ६७ मत प्राप्त गरेकी छिन्।  

यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले ३ हजार ९ सय  ८३ मत प्राप्त गरेका छन्।

प्रकाशित: ७ मंसिर २०७९ १०:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App