राजनीति

मोरङ २ मा सुजाताको अग्रता

मोरङको क्षेत्र नम्बर २ मा  प्रतिनिधिभा तर्फ  सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसकी सुजाता कोइरालाले अग्रता लिएकी छिन्।

मतगणना सुरू भएदेखि नै अग्रता लिइरहेका नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेललाई उछिन्दै नेपाली कांग्रेसकी सुजाता कोइरालाले अग्रता लिएकी हुन्।  

पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसकी सुजाता कोइरालाले ४ हजार ३ सय ७० मत ल्याएकी छिन्। नेकपा एमालेका ऋषिकेश पोखरेलले ४ हजार ३ सय १३ मत ल्याएका छन्।  

प्रकाशित: ६ मंसिर २०७९ ११:३० मंगलबार

सुजाता कोइराला Election 2079