रुपन्देहीको क्षेत्र नं ३ मा प्रतिनिधि सभा सदस्य तर्फ गृहमन्त्री तथा काँग्रेस नेता बालकृष्ण खाणले अग्रता कायम गरेका छन्।
दिउँसो देखि सुरु भएको मतगणनामा १ हजार ४०४ मत गन्दा सत्ता गठबन्धनका उम्मेदवार खाणले ५७९ मत सहित अग्रता लिएका हुन्।
राप्रपाका नेता दिपक बोहोरा ४४५ मत सहित दोश्रो स्थानमा छन्। यो क्षेत्रमा कुल ९३ हजार ५६७ मत खसेको थियो।
प्रकाशित: ५ मंसिर २०७९ १५:४९ सोमबार