बागलुङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कंडेलले अग्रता लिएका छन्।
बागलुङ नगरपालिका- १ रामरेखाको ७०० मतगणना हुँदा कंडेलले २५८ मत पाएका छन्। एमालेका सुर्य पाठकले २४६ र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले १५७ मत पाएका छन्।
प्रकाशित: ५ मंसिर २०७९ १३:२१ सोमबार