राजनीति

तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका पौडेलकाे अग्रता

तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले अग्रता लिएका छन्। 

उनको पक्षमा २५५ मत आउँदा एमाले उम्मेदवार एकबहादुर रानाले १४६ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विकास सिग्देलले ५८ मत ल्याएका छन्।

 त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका विनोदकुमार घर्तीले ५१ मत ल्याएका छन् भने स्वतन्त्रका उम्मेदवार गोविन्दराज जोशीले ४६ मत ल्याएका छन् ।

प्रकाशित: ५ मंसिर २०७९ १२:३८ सोमबार

Election 2079