राजनीति

ज्ञानेन्द्र शाहीलाई सुरुवाती अग्रता

जुम्लामा प्रतिनिधिसभा सदस्यतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले सुरुवाती अग्रता लिएका छन्।  

१०० मत गणना गर्दा  उनले ६९ मत प्राप्त गरेका छन्। गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी गोमा कुँवरले २० मत प्राप्त गरेकी छन् भने नेकपा एमालेका रतननाथ योगीले ७ मत प्राप्त गरेका छन्।

प्रकाशित: ५ मंसिर २०७९ ११:५२ सोमबार

ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) Election 2079