राजनीति

चितवन श्रेत्र न २ मा एमालेका पोख्रेलको अग्रता कायमै

चितवन श्रेत्र न २ मा एमालेका कृष्णभक्त पोख्रेलले अग्रता कायमै छ। ११२६ मत गणना गर्दा कृष्णभक्त पोख्रेलले ५५४ मत ल्याएका छन्।  

दोस्रो स्थानमा नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३९७ मत खल्याएका छन् भने तेस्रोमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ८७ मत ल्याएका छन्।

प्रकाशित: ५ मंसिर २०७९ ११:३९ सोमबार

रवि लामिछाने उमेश श्रेष्ठ Election 2079 कृष्णभक्त पोखरेल