राजनीति

कपिलवस्तु क्षेत्र नम्बर २ मा कांग्रेसका आचार्यको अग्रता

कपिलवस्तु क्षेत्र नम्बर २ मा कांग्रेसका उम्मेदवार सुरेन्द्र राज आचार्यले अग्रता लिएका छन्।  

अहिलेसम्म कुल ८४० मत गणना गर्दा आचार्यले ४७७  मत ल्याएका छन्। नेकपा एमालेका बृजेश कुमार गुप्ता ३०१ र राप्रपाकी सबिता शर्माले २९ मत ल्याएकी छिन्। 

प्रकाशित: ५ मंसिर २०७९ ११:२८ सोमबार

Election 2079