राजनीति

दाङ १ मा नेकपा एसका उम्मेदवार चौधरीको अग्रता

दाङ १ मा नेकपा एसका उम्मेदवार, शहरी बिकास मन्त्री मेटमणी चौधरीले अग्रता लिएका छन्।  

२ सय मत गणना हुँदा एसका चौधरीले ८९ मत प्राप्त गरेका छन् भने एमालेकी शान्ता चौधरीले ५० , राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले ३२ मत प्राप्त गरेका छन्।

प्रकाशित: ५ मंसिर २०७९ ११:१६ सोमबार

मेटमणी चौधरी Election 2079