राजनीति

दाङ ३ मा ओलीलाई पछि पार्दै कांग्रेसका गिरीको अग्रता

दाङ ३ मा नेपाली कांग्रेसले अग्रता लिएको छ।  

अहिलेसम्म कुल ११६९ मत गणना हुँदा कांग्रेसका दिपक गिरीले ५ सय १२ मत प्राप्त गरेका छन्।  

एमालेकी कोमल ओलीले ४ सय ३८ मत प्राप्त गरेकी छिन्।

प्रकाशित: ५ मंसिर २०७९ १०:५४ सोमबार

दिपक गिरी कोमल ओली Election 2079