राजनीति

सप्तरी क्षेत्र नं -२ मा सिके राउत ९ सय बढी मतले अगाडि

सप्तरी क्षेत्र नं २ मा जनमत पार्टीका सिके राउतको अग्रता कायमै छ। दिउँसो १: ३० सम्मको मत गणनामा राउतले १६३४ मत  प्राप्त गरेका छन्।     

दोस्रो स्थानमा रहेका जसपाका उपेन्द्र यादवले ६७० प्राप्त गरेका छन् भने तेस्रो स्थानमा रहेका  लोसपाका जयप्रकाश ठाकुरले ४९१ मता प्राप्त गरेका छन्। अहिलेसम्म ३०८१ मतगणना भएको छ।

प्रकाशित: ५ मंसिर २०७९ ०८:१९ सोमबार

उपेन्द्र यादव सिके राउत Election 2079