राजनीति

ललितपुर– ३ मा एमालेका खड्काकाे अग्रता कायमै

ललितपुर– ३ मा एमालेले अग्रता कायमै राखेको छ। 

एमालेका उम्मेदवार अमृत खड्काले ९६४ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले ९०७ मत ल्याएर दोस्रो स्थानमा छिन् भने माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसालले ७८६ मत पाएकी छिन्। 

प्रकाशित: ५ मंसिर २०७९ ०८:०५ सोमबार

Election 2079 ललितपुर– ३