राजनीति

काठमाडौँ ९ मा कृष्णगोपाल श्रेष्ठकाे झिनो अग्रता

कृष्णगोपाल श्रेष्ठ।

काठमाडौँ ९ मा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ झिनो मतले अघि छन्।  प्रारम्भिक मतपरिणाम अनुसार श्रेष्ठले ५६४, राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले ५६१ नेकपा माओवादीकी कल्पना धमलाले ३४५ मत प्राप्त गरेका छन्।

प्रकाशित: ५ मंसिर २०७९ ०७:४४ सोमबार

Election 2079