राजनीति

भक्तपुर २ मा थापा बस्नेत भन्दा ८ सय मतले अगाडि

भक्तपुर २ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका दुर्लभ थापा क्षेत्रीको अग्रता कायमै छ।  

उनले ४ हजार २ सय मत ल्याएका छन् भने एमालेका उम्मेदवार महेश बस्नेत क्षेत्रीलाई पछ्याउदै छन्।  

बस्नेतले ३ हजार ४ सय मत ल्याएका छन्। थापा बस्नेतभन्दा ८ सय मतले अगाडि छन् ।

प्रकाशित: ५ मंसिर २०७९ ०६:३७ सोमबार

दुर्लभ थापा महेश बस्नेत Election 2079