राजनीति

दाङ क्षेत्र नम्बर ३ को मतगणना सुरु

दाङ क्षेत्र नम्बर ३ को मतगणना सुरु भएको छ। केहिबेर अघिदेखि मतगणना सुरु भएको हो।  

यो क्षेत्रमा सत्तगठबन्धनका दीपक गिरी र एमालेकी कोमल ओलीबीच मुख्य प्रतिस्पर्धा छ। यसैगरी दाङ १ र दाङ २ को मतगणना पनि केहिबेरमा सुरु हुँदै छ।

प्रकाशित: ५ मंसिर २०७९ ०६:२५ सोमबार

मतगणना Election 2079