राजनीति

सप्तरी २ मा सिके राउत फराकिलो मतान्तरसहित पहिलो स्थानमा, उपेन्द्र यादव तेस्रोमा

सप्तरी क्षेत्र नं २ मा मतगणना भइरहेको छ।  

९ सय २३ मतगणना हुँदा जनमत पार्टीका सिके राउतले ६ सय २९ मत प्राप्त गर्दै फराकिलो अग्रता लिएका छन्।

दोस्रो स्थानमा रहेका लोसपाका जयप्रकाश ठाकुरले १ सय ६९ मत पाएका छन्। जसपाका उपेन्द्र यादवले ५९ मत मात्रै पाएका छन्।

प्रकाशित: ५ मंसिर २०७९ ०६:०५ सोमबार

election 2078