राजनीति

दैलेखमा अहिलेसम्म २५ हजार १ आय ३ मत खस्यो

दैलेखमा आज दिउँसो १ बजेसम्म २५ हजार १ सय ३ मत खासेको छ। स्थानिय चुनाव भन्दा यसपाली कम मतदाता उपस्थिति रहेको छ। 

मतदान केन्द्र १ सय ३९ स्थानमा मतदान केन्द्र २ सय ७ रहेका छन्। दुई वटा निर्वाचन क्षेत्रमा चार वटा प्रदेश भाग सदस्यको लागि निर्वाचन हुँदै छ।

प्रकाशित: ४ मंसिर २०७९ ०७:४२ आइतबार

दैलेख स्थानिय चुनाव