राजनीति

सभामुख सापकोटाले गरे मतदान

सभामुख अग्निप्रसाद सापकोटाले मतदान गरेका छन्।  उनले गृहनगर चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेको सेतीदेवी पञ्चकन्या मावि मतदान केन्द्रबाट भोट खसालेका हुन्। 

उनले पहिलो भोट खसालेका थिए। भोट खसाल्न सापकोटा केही दिन अघि नै गाउँ आएका थिए।

प्रकाशित: ४ मंसिर २०७९ ०२:३८ आइतबार

अग्निप्रसाद सापकोटा