राजनीति

दैलेखमा बम जस्तो देखिने वस्तु फेला

दैलेखमा बम जस्तो देखिने वस्तु फेला परेको छ। दैलेखको चामुण्डा विन्द्रासैनी नगर पालिका ५ बस्ताकोट मा वि मा बम जस्तो देखिने वस्तु फेला परेको हो।  

बम जस्तो देखिने वस्तु फेला परेसँगै त्यहाँ अहिलेसम्म मतदान हुन् सकेको छैन्। नेपाली सेनाको टोली पुग्दै छ।

प्रकाशित: ४ मंसिर २०७९ ०२:३१ आइतबार

दैलेख