छठ पर्वको चौथो दिन ब्रतालुहरु छठ घाटमा जाने तयारीमा छन्। बिहानै देखि युवा तथा स्थानीय समितिहरुले गाउँ नजिकै रहेको पोखरी, नदि तथा जलासयहरुमा छठ घाट निर्माण गरि सजाएका छन्।