फोटो फिचर

छठ पर्वको पूर्वसन्ध्यामा सिंगारिएको वीरगन्जस्थित घडिहर्वा पोखरी(फोटोफिचर)

छठ पर्वको पूर्वसन्ध्यामा सिंगारिएको वीरगन्जस्थित घडिहर्वा पोखरी। सद्भभाव र भातृत्वको प्रतिक समेत मानिने यो पर्व आइतबार तराई र पहाड दुवैतिर धुमधामका साथ मनाईंदै छ।