तिहारलाई लक्षित गरेर नेपाल राष्ट्र बैंकले आजदेखि सुन र चाँदीको सिक्का असर्फी बिक्री सुरु गरेको छ।
काठमाडौँ बबरमहलस्थित टक्सार विभागबाट राष्ट्र बैंकले धनतेरसलाई नै लक्षित गरेर बिहीबारदेखि राष्ट्र बैंकले सुन र चाँदीका सिक्का (असर्फी) बिक्री सुरु गरेको हो।