फोटो फिचर

तिहारका लागि सयपत्री फूल टिप्दै महिलाहरु (फोटोफिचर)

तिहारका लागि सयपत्री फूल टिप्दै काठमाडौँ इछान्गुका किसानहरु। अघिल्लो बर्षको तुलनामा यसपाली कम फूल फुलेको उनीहरुले बताएका छन्।