फोटो फिचर

अनामनगरमा रहेकाे बिजुली पोलमा आगलागी (फाेटाेफिचर)

काठमाडौंको अनामनगर  नजिकै रहेको काठमाडौं उपत्यका विकास प्राधिकरण अगाडिको रहेको बिजुली पोलमा आगलागी भएको छ। शनिबार उक्त स्थनमा तार सरसर्कीट हुँदा आगोलागी भएको हो। आगो निभाउन दमकल र प्रहरी उक्तस्थानमा आइ सकेको छ। 

खुशी 0%
दुखी 100%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App