फोटो फिचर

६७ औं प्रहरी दिवसमा ललितपुरमा प्रहरी ब्याण्ड डिस्प्ले (फोटोफिचर)

नेपाल प्रहरीले ६७ औं प्रहरी दिवसका अवसरमा प्रहरी ब्याण्ड डिस्प्ले कार्यक्रम ललितपुरकाे पाटन दरबार स्क्वायरमा आयोजना गरेको छ। शक्रबार मंगलबजारकाे पाटन दरबार स्क्वायर (ललितपुर) मा भएको कार्यक्रममा ब्याण्डले विभिन्न बाजगाजासहित प्रस्तुती दिएको थियो। कार्यक्रममा उच्चपदस्थ प्रहरी अधिकारीसहित सर्वसाधारणको उपस्थिति थियो।

नेपाल प्रहरी