फोटो फिचर

दशैंमा घर फर्किनेको भिड (तस्बिरसहित)

नेपालीहरुको मुख्य पर्व वडादशैंले छोपिसकेको छ। काम विशेषले विभिन्न ठाउँमा पुगेका परिवारका सदस्यहरु अहिले घर फर्किरहेका छन्।

यसरी घर फर्किनेको भीड काठमाडौंबाट बाहिरिने मुख्य नाकाहरुमा प्रशस्तै देखिन्छ। नयाँ बसपार्क, कंलकी कोटेश्वरलगायत क्षेत्रमा गाडी चढ्ने सर्वसाधरणको भिड लाग्ने गरेको छ।

यस्तै शनिबार कोटेश्वर,जडिबुटी क्षेत्रमा घर जाने नागरिकको भिड लागेको छ। 

 

 

प्रकाशित: १५ आश्विन २०७९ ०२:१५ शनिबार

दशैं