फोटो फिचर

बालाजुस्थित माछापोखरी क्षेत्रको अनधिकृत संरचनामाथि चल्यो महानगरको डोजर (फोटोफिचर)

काठमाडौँ महानगरपालिका-१६, बालाजुस्थित माछापोखरी क्षेत्रको अनधिकृत संरचनामाथि महानगरले डोजर चलाएको छ।

नगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार गुणस्तर विभागको कार्यालय पछाडि रहेको गुम्बा क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका घर तथा टहरा डोजरमार्फत भत्काउने काम भइरहेको हो।

प्रकाशित: २७ भाद्र २०७९ ०८:११ सोमबार

काठमाडौँ महानगरपालिका-१६ बालाजुस्थित माछापोखरी क्षेत्र नगर प्रहरी प्रमुख राजु पाण्डे