फोटो फिचर

तस्बिरमा हेर्नुहाेस् इन्द्रजात्राको रौनक

काठमाडौं उपत्यकामा आज इन्द्रजात्रा पर्व मनाइएको छ। आज उपत्यकाका नेवार समुदायले वर्षाका देवता इन्द्रको पूजा–आराधना गरी यो पर्व मनाउने गर्दछन्।  

यसै क्रममा कुमारी, गणेश र भैरवको रथ तान्ने गरिन्छ। रथ तान्नु अघि बसन्तपुरमा राष्ट्रपति लगाएत उच्च पदस्थ व्यक्तित्वहरु उपस्थित भई जिवित देवी कुमारी, गणेश र भैरवको दर्शन गरेका थिए। 

 

 

 

 

 

प्रकाशित: २४ भाद्र २०७९ १३:११ शुक्रबार

इन्द्रजात्रा काठमाडौं उपत्यका