फोटो फिचर

काठमाडौँ महानगरले हटायो असनमा रहेका अतिक्रमित संरचना (फोटोफिचर)

काठमाडौँ महानगरपालिकाले असन क्षेत्रका फुटपाथको व्यापारसँगै अतिक्रमित संरचना हटाएको छ।

अव्यवस्थित रुपमा सञ्चालन भइरहेको पार्किङ, मन्दिर वरिपरिको व्यवसाय हटाइरहेको महानगरले आजदेखि फुटपाथमा राखिएका पसलहरु पनि हटाएको हो।

इन्द्रचोकदेखि असन क्षेत्रको फुटपाथ भोलि बिहानसम्म हटाउन निर्देशन दिइएको काठमाडौँ महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेले बताए।

प्रकाशित: २१ भाद्र २०७९ ०९:३१ मंगलबार

काठमाडौँ महानगरपालिका