फोटो फिचर

न्युरोडमा एक लाइन पार्किङ (फोटोफिचर)

काठमाडौं महानगरपालिकाले न्युरोडमा एक लाइन पार्किङको व्यवस्था गरेको छ।

महानगरले सवारीसाधनको चाप बढेपछि पार्किङलाई थप व्यवस्थित बनाउन सो क्षेत्रमा एक लाइन पार्किङको व्यवस्था गरेको हो।

पछिल्लो समय भूगोलपार्क क्षेत्र, धर्मपथ क्षेत्र र पिपल्स प्लाजा क्षेत्रमा महानगरले एक लाइन पार्किङ कडाइसाथ लागु गरेको छ।

महानगरले पार्किङ स्थलमा दुई लाइन पार्किङ गरे कर्मचारी र सवारीधनी दुवैलाई कारबाही गर्ने जनाएको छ। 

 

प्रकाशित: १३ भाद्र २०७९ ०६:५४ सोमबार

काठमाडौं महानगरपालिका पार्किङ