फोटो फिचर

खाली भयाे राहदानी विभागको अन्डरग्राउण्ड (फोटोफिचर)

काठमाडौँ महानगरपालिकाले राहदानी विभाग त्रिपुरेश्वरमा रहेको पार्किङ खाली गरेको छ। ट्राफिक व्यवस्थापनका लागि अन्डरग्राउण्ड पार्किङमा जोड दिएको महानगर टोलीले शुक्रबार राहदानी विभाग अनुगमनमा गरेको थियो।

सोहीक्रममा बेसमेन्ट प्रतिक्षालयका रुपमा प्रयोग गरेको पाइएपछि नगर प्रहरीले अहिले बेसमेन्टमा सेवाग्राही बस्नका लागि राखिएका कुर्सीसहितका सामग्रीहरु हटाएको छ।

प्रकाशित: १० भाद्र २०७९ ०९:५६ शुक्रबार

काठमाडौँ महानगरपालिका राहदानी विभाग त्रिपुरेश्वर