शव ल्याएको हेलिकप्टर ग्राउण्डमा अोर्लन नपाउँदै परिवारजन र अाफन्तका अाँखाभरी अाँशु टिलपिल भरिएका थिए।
जब शवहरू हेलिकप्टरबाट बाहिर निकालियो तब त्रिमुवन विमानस्थलको माहाैल एकाएक शोकमग्न बन्यो।