फोटो फिचर

भक्तपुर मनोहरा सुकुम्बासी बस्ती डुबान (फोटोफिचर)

तस्बिरः अमृत थापा/नागरिक

गए राति परेको अविरल वर्षाको कारण भक्तपुर मनोहरा सुकुम्बासी बस्ती डुबानमा परेको छ। जिल्लाका विभिन्न क्षेत्रमा पशु चौपाया बगाएर क्षति पुर्‍याएको छ।

यस्तै मध्यपुरथिमि नगरपालिका–१ मनोहरा खोलाको किनारामा रहेका सुकुम्बासी बस्तीको आठ सय ८० घरमध्ये करिब आठ सय घर डुबानमा परेका छन्।

प्रकाशित: २५ श्रावण २०७९ ०७:५६ बुधबार

मध्यपुरथिमि नगरपालिका–१ मनोहरा खोला भक्तपुर मनोहरा सुकुम्बासी बस्ती