फोटो फिचर

डुबानमा फसेकाहरूकाे उद्धार कार्य जारी (फाेटाेफिचर)

सप्तकोशीले बाँध फुटाएर पश्चिमतर्फबाट पसेपछि उदयपुर बेलका को १,२,३,८,९  वडा डुबानमा परेका छन्। 

यस्तै सुनसरीको बराहक्षेत्र को २ वडा १  र ९ का  ५ सय बढी परिवार फसेका छन्।

स्थानीयका अनुसार २ हजार बढी परिवार का १५ हजार बढी प्रभावित भएका छन्। उनीहरूकाे सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतले उद्धार गरिरहेका छन्।

प्रकाशित: १८ श्रावण २०७९ १२:४३ बुधबार