फोटो फिचर

गभर्नर अधिकारीको विरोधमा प्रदर्शन (फोटोफिचर)

तस्बिर: प्रसन गुरुङ/नागरिक

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ। बिहीबार संयुक्त विद्यार्थी संगठनले गभर्नर अधिकारीको बर्खास्तीको माग गर्दै विरोध प्रदर्शन गरेको हो।

माइतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनमा गभर्नर अधिकारीको राजीनामा माग्दै विद्यार्थी संगठनका कार्यकर्ताहरूले गभर्नर अधिकारीका कार्टुन समेत प्रदर्शन गरेका थिए।

प्रकाशित: ५ श्रावण २०७९ ११:३९ बिहीबार

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी संयुक्त विद्यार्थी संगठन