फोटो फिचर

नयाँ राष्ट्रपतिका १० पुराना तस्विर

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपति चयन भएकी विद्यादेवी भण्डारीको जीवन कथा रोमाञ्चक र मर्मस्पर्शी छ। सामान्य परिवारमा जन्मिएर दुई पटक एमाले उपाध्यक्ष भइसकेपछि राष्ट्रपति पदमा पुगेकी उनको जीवनको एउटा कालखण्ड छर्लङ्ग पार्ने १० पुराना तस्विर हेर्नोस्ः

bidyapic2

bidyapic3

bidyapic

राष्ट्रपति भण्डारी श्रीमान् मदनसँग।

bidyapic1

 राष्ट्रपति भण्डारी श्रीमान् मदन तथा छाेरीहरू उषाकिरण र निशाकुसुमका साथमा

 bidyapic2

bidyapic3

२०५० साल जेठ २ गते दासढुंगामा मदन भण्डारी तथा जीवराज अाश्रित चढेकाे गाढी दुर्घटनाकाे खबरपछि विह्वल मुद्रामा। तस्विर: नरेश श्रेष्ठ 

bidyapic4

bidyapic7

राष्ट्रपति भण्डारी (दायाँ) क्रमश: साधना अधिकारी र साहना प्रधान।

bidyapic8

२०५० साल माघमा काठमाडाै क्षेत्र नं.१ मा भएकाे उपनिर्वाचनमा एमाले उम्मेद्वारकाे रूपमा। तस्विर: नरेश श्रेष्ठ

bidyapic9

उपनिर्वाचनमा विजय भएपछि सभालाइ सम्बाेधन गर्दै। उनले पूर्व प्रधानमन्त्री एवं तत्कालीन कांग्रेस सभापति कृष्णप्रसाद भट्टराइलाइ पराजित गरेकी थिइन्।

तस्विर : तस्विरमा मदन भण्डारी (तस्विर पुस्तक)

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App