काठमाडाैं-राजधानीमा शुक्रबारदेखि इन्द्रजात्रा सुरू भएको छ। वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी परम्परागत रूपमा इन्द्रजात्रा मनाउने गरिन्छ। यो काठमाडौँमा मनाइने विविध जात्रामध्येको एउटा रमाइलो र महत्वपूर्ण जात्रा हो। इन्द्रजात्रामा लिंगो ठड्याउने प्रचलन छ।हेराैं शुक्रबारदेखि राजधानीमा सुरू इन्द्रजात्राका तस्विरः
सबै तस्विरः दिपेश श्रेष्ठ