फोटो फिचर

संविधानसभामा नक्कली राष्ट्रपति

संविधानसभा भवनमा शनिबारको माहोल छुट्टै थियो। कारण थियो- राष्ट्रपतिको आगमन। तर सक्कली होइन, नक्कली राष्ट्रपति। संविधानसभाले आइतबार नेपालको संविधान २०७२ जारी गर्ने तयारी गरिरहेका बेला सचिवालयले राष्ट्रपति सवारीको रिहर्सल गरेको थियो। सितल निवासबाट संविधानसभा भवन पुगेका नक्कली राष्ट्रपतिलाई स्वागत गर्न सभामुख सुवासचन्द्र नेम्वाङ प्राङ्गनमै उपस्थित थिए। हेरौं केही तस्बिर:

CA_09.jpg

CA_08.jpg

CA_07.jpg

CA_06.jpg

CA_05.jpg

CA_04.jpg

CA_03.jpg

CA_02.jpg

CA_01.jpg