काठमाडाैं–ऋषि पञ्चमीको दिन शुक्रबार बिहानैदेखि पशुपतिनाथ मन्दिरमा पूजा गर्ने र वागमती नदीमा स्नान गर्नेको घुँइचो छ। हिन्दु महिलाहरू हरितालिका तीजको पर्सीपल्ट उपवास बस्ने र ऋषि पञ्चमी पूजा गर्ने गर्छन्। ऋषि पञ्चमीको दिन महिलाहरूलाई सार्वजनिक विदा दिने गरिएको छ।
हेराैं तस्विरमा ऋषि पञ्चमी पुजाका झलकहरूः
सबै तस्विरः दिनेश गोले