फोटो फिचर

यात्रु अर्काे उडानको पर्खाइमा थिए (फोटोफिचर)

पोखरा–जोमसोम दोश्रो उडानको पखाईमा रहेका यात्रु। तस्बिरः उमेश पुन/नागरिक

पोखराबाट जोमसोम उडानको क्रममा सम्पर्कविहीन भएको तारा एयरलाईन्सको यो जहाजको आइबारको यो रुटमा पहिलो उडान थियो। पाँचवटा उडान तालिका रहेकोमा पहिलो उडान गर्दैगर्दा जहाज सम्पर्कविहीन भएको पोखरा विमानस्थलले बताएको छ।  

पहिलो उडान सकेर फर्केपछि दोश्रो उडानको तयारी समेत भएको थियो। ‘पाँचवटा उडान भएकोले दोश्रो उडानको तयारी समेत भएको थियो। यात्रुहरु विमानस्थल आइसकेका थिए,’ पोखरा विमानस्थलका सुचना अधिकारी देवराज सुवेदीले भने। अहिले यात्रुका आफन्त, दोश्रो उडानका यात्रु र शुभचिन्तक विमानस्थल पुगेका छन्।  

 

प्रकाशित: १५ जेष्ठ २०७९ ०७:२० आइतबार

तारा एयर