अर्थ
फोटो फिचर
आज बाबुको मुख हेर्ने दिन
काठमाडै-आज कुशे औंसी अर्थात बाबुको मुख हेर्ने दिन। कुशे औंशीका दिन बुबाको मुख हेर्ने प्रचलन प्राचिन काल देखिनै रहेको पाइन्छ। आफ्ना बुबाको निधन भैसकेकाहरुले तिर्थस्थलमा पुगेर तर्पण दिने पनि गर्छन्। हिन्दु धर्म अनुसार विभिन्न पवित्र कार्यमा आवस्यक पर्ने कुशलाई आजकै दिन विशेष विधिपूर्वक घरमा भित्र्याउने पनि गरिन्छ। छोराछोरीले बुबालाई मिष्ठान्न परिकार तथा उपहार दिने चलन पनि रहेको छ।
बाबुको मुख हेर्ने दिन गोकणेश्वरमा आएका श्रद्वालु।
जल अर्पण गर्दै एक महिला।
बाग्मतीमा दियो बगाउँदै महिला।
स्नान गर्दै एक श्रद्वालु।
तस्बिरहरु: दिनेश गोले
0 SHARES
खुशी
0%
दुखी
0%
अचम्मित
0%
हास्यास्पद
0%
क्रोधित
0%