काठमाडाैं-संविधानकाे परिमार्जित विधेयकमाथिकाे दफावार छलफल संविधानसभामा जारी छ। मधेस केन्द्रित दल र केही थारू दलले बहिष्कार गरेकाे संविधानसभामा बाँकी रहेका दलकाे उपस्थिति रहेकाे छ। संविधानकाे परिमार्जित विधेयकमाथिकाे छलफल चलिरहेकाे अवस्थामा दलका सभासद भने अा-अाफ्नै पारामा मस्त देखिन्थे । संविधानसभाभित्रका केही दृष्य ।