न्याैपानेको शव नेपाली सेनाको हेलिकोप्टरबाट मंगलबार काठमाडौं ल्याइएको थियो।
झापाका स्थानीय न्यौपानेको परिवार काठमाडौंको सिनामंगलमा बस्ने भएकाले उनको शव काठमाडौं ल्याइएको नेपाल प्रहरीका प्रवक्ता कमलसिंह बमले जानकारी दिए।
न्यौपानेको शव विमानस्थलबाट सिनामंगलस्थित घरमा पुर्याइएको थियो। घरबाट आर्यघाटसम्म शव यात्रा गरिएको थियो। नेपाल प्रहरीको सम्मानसहित न्याैपानेको अन्त्येष्टि गरिएको छ।
शवयात्राका फोटोहरूः
शव यात्रामा सहभागी नेपाल प्रहरी।
नेपाल प्रहरीको झण्डा अोढाएर सम्मान दिइदै।
श्रद्धाञ्जली दिइदै।
दागबत्ती दिदै।
सलामी अर्पण गर्दै प्रहरी
शव यात्रा।
हेलिकप्टरमा ल्याइएका घाइते प्रहरी।
शोकमा अाफन्त।
हेलिकप्टरबाट न्याैपानेको शव ल्याइदै ।
उपप्रधान तथा गृहमन्त्री वामदेव गाैतम श्रद्धाञ्जली अर्पण गर्दै।
तस्विरः दिपेश श्रेष्ठ\केशव थोकर