नयाँ संविधानमा महिला हक स्थापित गराउन महिला मानवअधिकार राष्ट्रिय सञ्जालको अगुवाइमा सडक आन्दोलन भएको हो।
प्रदर्शनकारी महिलाले 'र होइन वा गर', प्रजनन अधिकार सुनिश्चित गर जस्ता नारा लगाएका थिए।