फोटो फिचर

बागलुङ कालिका भगवती मन्दिरमा नयाँ वर्षको घुइँचो तस्बिरमा हेर्नुस्

बागलुङको कालिका भगवती मन्दिरमा नयाँ वर्षको उपलक्ष्यमा दर्शनार्थीको घुइँचो लागेको छ। बिहीबार बिहानैदेखि मन्दिर दर्शनका लागि भक्तजनको भीड लागेको हो।

मन्दिर प्रकृतिक र धार्मिक स्थलको अनुपम उपहारका रुपमा परिचित छ। कालिका वनभित्र रहेको यस मन्दिरमा सामान्य अवस्थामा समेत दर्शनार्थी गरेको स्थानीयको भनाइ छ।

कोभिड १९ को संक्रमण नियन्त्रणकालागि सरकारले जारी गरेको  निसेधाज्ञाका कारण विगतका वर्षमा मन्दिर प्रवेशमा रोक लगाइएको थियो। त्यस कारण पनि यो वर्ष दर्शनार्थिको संख्यामा वृद्धि भएको स्थानीय नगेन्द्र सुवेदीले बताए।

प्रकाशित: १ वैशाख २०७९ ०७:३३ बिहीबार

मन्दिर प्रकृतिक र धार्मिक स्थल